यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा
Full story
Nepal's Panchang Nirnayak Bikas Samiti has made public the auspicious time for this year's Bhai Tika. Committee member Laxman Panthi told Onlinekhabar that the auspicious time for Bhai Tika in 2083 BS is Kartik 25 at 11:07 in the morning. The announcement gives the specific date and time for the festival.
१७ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । कात्तिक २० गते शुक्रबार […]