बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
Full story
A jeep accident in Bajhang killed two people and injured six others. Five of the injured are in serious condition. The accident occurred on Wednesday morning around 10 a.m. The jeep, with number Su.Pa.Pra.01-001 Cha 4376, was heading toward Kandachaur in Kedarsyu Rural Municipality-7.
१८ कात्तिक, धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान करिब १० बजेतिर केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता […]