गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु
Full story
A 37-year-old woman died after falling from the Dungdunge cliff at Setikhola in Resunga Municipality-4, Gulmi. She was Tara Basnet, originally from Dhurkot Rural Municipality-6 and currently living in rented accommodation in Resunga Municipality-2, Chhaptola. The District Police Office in Gulmi reported the death.
१८ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार बिहान करिब १० बजे उनी भिरबाट लडेर मृत अवस्थामा रहेको खबर प्राप्त […]