राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Nepal’s Commission for the Investigation of Abuse of Authority has filed a corruption case at the Special Court in Kathmandu against Hirababu Bhattarai, the chief investigation officer at the National Investigation Department. The case alleges that Bhattarai submitted a fake educational certificate to obtain a promotion and service benefits.
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्रवीणता प्रमाणपत्र तह (आईए) उत्तीर्ण गरेको भनी २०५५ वैशाख ८ गते विभागमा झुट्टा […]