बाराक ओबामाले भने– अमेरिकी जनताले एकताका पक्षमा सन्देश दिए
Full story
Barack Obama said the American people had sent a clear message. He said they want politics that brings people together rather than divides them.
‘आज राति अमेरिकी जनताले एउटा स्पष्ट सन्देश दिएका छन् । उनीहरू मानिसहरूलाई विभाजित गर्ने भन्दा पनि एकजुट बनाउने राजनीति चाहन्छन्,’ ओबामाले भनेका छन् ।