बिहान उठ्दा मुखमा तितो स्वाद आउनु कुनै स्वास्थ्य समस्या हो ?
Full story
The article asks whether a bitter taste in the mouth upon waking is a health problem. It notes that many people ignore this, assuming their mouth is dirty and that brushing will fix it. It begins to address what it means if the bitterness is felt every morning after waking.
के तपाईंलाई कहिलेकाहीँ बिहान उठ्ने ब्युँझिनेबित्तिकै मुखमा तितो स्वाद महसुस हुन्छ ? धेरैजसो मानिसले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । मुख फोहोर भएको ठान्छन् र ब्रस गरेपछि आफैँ ठीक हुन्छ भनी सोच्ने गर्छन् । तर, हरेक बिहान उठ्दा मुखमा तितोपन महसुस हुन्छ भने त्यसका पछाडि विभिन्न कारण हुन सक्छन्। राति सुत्दा मुखमा र्याल उत्पादन कम […]