अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको बढ्यो

onlinekhabar.com · world
Full story

Nepal Rastra Bank’s foreign-exchange rates show the U.S. dollar fell today. The Australian, Canadian and Singapore dollars rose, and so did the euro, British pound and Swiss franc compared with yesterday. The rates were reported from Kathmandu on 19 Kartik.

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । तर अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ बढेको छ । युरो, पाउण्ड र स्विस फ्र्यांकको भाउ पनि हिजोको तुलनामा बढेको छ । आज अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ […]

Read full article → Compare