राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने
Full story
Nepal Rastra Bank began selling gold and silver coins today. People who want to buy the coins must go to the Mint Division in Babarmahal. They need to bring a copy of Nepali citizenship, a national identity card, or another certificate that shows a number.
सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित बबरमहलस्थित टक्सार महाशाखामा उपस्थित हुन राष्ट्र बैंकले भनेको छ ।