राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया थालियो
Full story
Raghu Ganga Hydropower, a subsidiary of the Nepal Electricity Authority, has moved forward with compensation distribution for people affected by the tunnel of its 40-megawatt Rahughat hydropower project in Myagdi. The process covers affected people in Raghu Ganga Rural Municipality wards 4 and 5. The report was dated 19 Kartik.
१९ कात्तिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर […]