नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने
Full story
The old truss bridge over the Lokaha stream in eastern Nawalparasi (Nawalpur) on the East-West Highway will take about two more weeks to come into operation, according to a report dated 19 Kartik from Chitwan. A problem was found in the bridge's slab, and repair work is currently underway. The maintenance work is expected to take around two weeks to complete.
१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ । पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ । मर्मत कार्य सम्पन्न गर्न करिब दुई साता लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पुल मर्मत अवधिभर […]