पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण
Full story
Tourism Minister Paudel drew attention to the climate impact on tourism. He spoke about damage to tourism infrastructure and tourist assets caused by climate-related disasters. He also addressed how this affects the sustainability of the tourism sector.
मन्त्री पौडेलले जलवायुजन्य विपद्का कारण पर्यटन पूर्वाधार र पर्यटकीय सम्पत्तिमा पुग्ने क्षति तथा यसले पर्यटन क्षेत्रको दिगोपनमा पार्ने प्रभावबारे धारणा राखेका थिए ।