पटका पड्काउँदा कसलाई कस्तो असर पर्छ ?
Full story
Firecrackers burst during Tihar can cause fear, pain and danger for many people and animals. People set them off for a few moments of fun, but others may have to endure the effects for a long time. Children are identified as one group affected.
तिहार उज्यालो, खुसी र आपसी सद्भावको पर्व हो । तर यही पर्वमा पड्काइने पटका र आतसबाजीले धेरै मानिस तथा पशुप्राणीका लागि त्रास, पीडा र जोखिम निम्त्याउँछ । हामी केही क्षण रमाइलो गर्न पटका पड्काउँछौँ, तर त्यसको असर अरूले लामो समयसम्म भोग्नुपर्ने हुन सक्छ । १. बालबालिका र ज्येष्ठ नागरिक पटका पड्किँदा निस्कने चर्को आवाजले बालबालिका […]