डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो
Full story
Nepal Rastra Bank’s exchange rates show that most foreign currencies, including the US dollar, euro and British pound, fell today. The buying rate for one US dollar was set at 150 rupees 87 paisa, and the selling rate at 151 rupees 47 paisa. The rates were issued in Kathmandu on 20 Kartik.
२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिदर खरिदर १५१ रुपैयाँ १३ […]