देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
Full story
Nepal is under a partial influence of the western wind, with partly cloudy conditions expected in the country's Himalayan and hilly regions. Some places in those areas could see light rain and snowfall. According to the Meteorological Forecasting Division, Koshi Province and other Himalayan and hilly areas are among the places where this weather is possible today.
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । […]