आशुतोष इनर्जीले पायो आइपीओ निष्काशन अनुमति, १२ लाख कित्ता सेयर जारी गर्ने
Full story
Ashutosh Energy Limited has received permission to issue an initial public offering of 1.2 million ordinary shares to the general public. Nepal's Securities Board granted the company approval for the IPO. The shares have a face value of 100 rupees each, for a total of 120 million rupees.
काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि १२ लाख कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड […]