एउटा क्यानले दिलायो मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

bizkhabar.com · world
Full story

A single can of Max Tiger energy drink bought in the normal way has won one person a motorcycle and another person a scooter. The awards are part of the brand's 'Dashain Dhamaka 2026' campaign. Consumers who won prizes in the campaign have begun receiving them, according to a report datelined Kathmandu.

काठमाडौं । सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कको एउटा क्यानले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटर दिलाएको छ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत पुरस्कार जितेका उपभोक्ताले पुरस्कार प्राप्त गर्न थालेका छन् । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । […]

Read full article → Compare