आशुतोष इनर्जीले पायो आईपीओ अनुमति
Full story
Nepal's Securities Board has granted Ashutosh Energy permission to issue an initial public offering. The decision came a day after the board allowed Kantipur Pharmaceuticals to issue an IPO. Ashutosh Energy's shares have a face value of 100 rupees.
२० कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । अघिल्लो दिन मात्रै बोर्डले कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो । आशुतोष इनर्जीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहमा १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ, जुन जारी सेयरमा २० प्रतिशत हो । बाँकी ८० प्रतिशत अर्थात् […]