परिवर्तनशील विश्वमा विश्वासको पुनर्निर्माण आवश्यक : शेरधन राई
२० कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद, सहकार्य र शान्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई दक्षिण कोरियाको सोलमा सम्बोधन गर्दै सचिव राईले राजनीतिक विचार, संस्कृति र राष्ट्रिय पृष्ठभूमि फरक भए पनि विश्वका सबै राष्ट्रको साझा चाहना शान्तिपूर्ण […]