प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक, एक हप्तामा के के भए ?
The Office of the Prime Minister and Council of Ministers has published a progress report covering the past week’s work by the office. At a press conference held at the office today, Joint Secretary and office spokesperson Hemraj Aryal briefed journalists on that progress. The report concerns the office’s activities over the latest week.
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा कार्यालयबाट भएको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव तथा कार्यालयका प्रवक्ता हेमराज अर्यालले कार्यप्रगतिबारे जानकारी गराए । पछिल्लो साता प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेको विषयसमेत समेटिएको उक्त विवरणमा राष्ट्रिय नीति एवं दस्तावेज निर्माण, लगानी बोर्डको […]