३ वर्षभित्र ५ वर्ष नाघेका मुद्दा ७० प्रतिशत घटाउने प्रस्तावित न्यायाधीश सारुको योजना
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चन्द्रबहादुर सारुले तीन वर्षभित्र पाँच वर्ष नाघेका मुद्दाको संख्या ७० प्रतिशतले घटाउने योजना अघि सारेका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उनले सर्वोच्च अदालतमा थुप्रिएका पुराना मुद्दाको फछ्र्योटलाई प्रमुख प्राथमिकतामा राखेका हुन् । सारुले पाँच वर्ष नाघेका २ हजार ८४६ मुद्दा सबै फछ्र्योट गर्ने […]