कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने
२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति गगन थापाको उपस्थितिमा बसेको बैठकले बाढीपीडितको पुनर्स्थापना, राहत वितरण र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा विभिन्न निर्णय गरेको हो। बैठकमा […]