सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत
Full story
Janamat Party Chair Dr. C.K. Raut said his party will not take part in the Madhesh Province government until the next election. The announcement came on Friday amid speculation about the party joining the government. The headline added that lawmakers may resign or leave the party, but Janamat will not enter the government.
२० कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। सरकारमा जाने विषयमा विभिन्न अड्कलबाजी चलिरहेका बेला अध्यक्ष राउतले शुक्रबार सत्ता र मन्त्रालयको लोभमा फस्नुलाई आत्मघाती कदमको संज्ञा दिँदै यस्तो प्रस्टीकरण दिएका हुन्। ‘जनमत पार्टीका सबै सभासद् (सांसद) हरूले राजीनामा दिऊन्, कि सबैले […]