एनपीएल डेब्यूमै चम्किएका मिलर, टिम हारेपनि ‘प्लेअर अफ दि म्याच’
Full story
Miller impressed on his NPL debut and was named player of the match even though Karnali lost. Batting at number four at TU ground, he stayed in for about half the innings and hit a flurry of fours and sixes.
कर्णाली पराजित भएपनि टीयू मैदानमा मिलरले शानदार प्रदर्शन गरे । चौथो नम्बरमा ब्याटिङमा आएका उनले करिब आधा इनिङ्स आफैँ ब्याटिङ गरे । चौका छक्काको वर्षा गरे ।