६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियो
२१ कात्तिक, सिरहा । सिरहाको गोलबजारदेखि लगडी गदियानीसम्म केही समयदेखि अलपत्र सडक निर्माण कार्यले गति लिएको छ । करिब ६ वर्षदेखि निर्माणको प्रतीक्षामा रहेका स्थानीयले धुलो, धुवाँ र सास्तीपूर्ण यात्रा भोग्दै आएका थिए । सडकमा हिजो (शुक्रबार) देखि कालोपत्रे सुरु भएको हो । हुलाकी निर्देशनालय कार्यालय जनकपुरले २०७७ भदौ २४ गते ३० महिनाभित्र अर्थात् २०७९ […]