शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क
२१ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ । आगामी २०८३ साल मङ्सिर महिनादेखि कार्यान्वयनमा आउने यस कार्यक्रमबाट ५ एम्पियर क्षमताको विद्युत् मिटर जडान गरेका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुने भएका छन् । शुक्रबार शारदा नगरपालिका र नेपाल […]