विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा
२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत रक्तदान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पदैगर्दा पनि […]