मोहन बस्नेतको आरोप– कांग्रेस आधिकारिकतामा १८ करोडको विषय ट्रेलरमात्रै
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता मोहनबहादुर बस्नेतले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका छन् । देउवा समूहको कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले १८ करोडको विषय ट्रेलरमात्र भएको टिप्पणी गरेका हुन् । ‘१८ करोडले नेपाली कांग्रेसको रुख कब्जा गरेको छ भन्ने कुरा आज ब्यापक भइसकेको छ । मैले त […]