🗂 News Feed

11580 articles matching the current filters

जेनसनको पुनर्नियुक्तिपछि एनभिडियाको बजार मूल्यमा उछाल

८ मंसिर, काठमाडौं । जेनसन हुआङ सीईओमा पुनर्नियुक्त भएपछि टेक कम्पनी एनभिडियाको बजार मूल्यमा उछाल आएको छ । बीबीसी न्यूजका अनुसार कम्पनीको शेयर मूल्यमा ३१ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । शेयर मूल्यमा आएको वृद्धिसँगै एनभिडियाको बजार मूल्य पुन: ४ खर्ब अमेरिकी डलर आसपास पुगेको छ । यद्यपि, कम्पनीको शेयर मूल्य एक महिनाअघिको तुलनामा अझै […]

onlinekhabar.com · world

सडक क्षेत्रका अतिक्रमित संरचना हटाउन खडक नगरपालिकाको ३ दिने अल्टिमेटम

७ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा, पसल, छाप्रो, घेराबेरा तथा थुपारिएका निर्माण सामग्री र अन्य सरसामान हटाउन अन्तिम पटक आग्रह गरेको […]

onlinekhabar.com · world

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

आजदेखि ६ खेल सुरु हुन लागेका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने सुर्खेतमा १६ गतेका लागि तय भएको छ ।

onlinekhabar.com · world

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको […]

onlinekhabar.com · world

मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्दै, पर्यटन व्यवसायी उत्साहित

The Mundum trail in Bhojpur, known as an attractive destination in the eastern hills, has recently seen more tourist traffic. Favorable weather for trekking and the right time to enjoy the natural scenery have brought more domestic and foreign visitors, and tourism entrepreneurs are encouraged.

onlinekhabar.com · world F

एनभिडियामा जेन्सनको पुनरागमनको श्रेय लिने ट्रम्पको प्रयास, भन्छन्– ‘बोर्ड सदस्यलाई मैले मनाएँ’

US President Donald Trump claimed he personally persuaded Nvidia board members to bring Jensen Huang back as the company's chief executive officer. The report was datelined Kathmandu on 8 Mangsir.

onlinekhabar.com · world F

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

Nepal Rastra Bank has set the foreign exchange rates for today. According to the central bank, the buying rate for one US dollar is 148 rupees 36 paisa and the selling rate is 148 rupees 96 paisa. The buying rate for one European euro is set at 162 rupees 83 paisa, while the selling rate was not fully stated in the source.

onlinekhabar.com · world F

सरकार भन्छ– प्रधानमन्त्रीको भ्रमणले नयाँ ढोका खुल्यो, विपक्षी भन्छन्– औसत रह्यो

प्रधानमन्त्री बालेनको राजकीय भ्रमणलाई विपक्षी दलका नेताहरूले भने औसत मानेका छन् । भ्रमणअघि राष्ट्रपति, संघीय संसद र विपक्षी दलहरूसँग कुनै परामर्श नलिइएकोप्रति उनीहरूका असन्तुष्टि छन् ।

onlinekhabar.com · world

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकले दिए सामूहिक राजीनामा

७ मंसिर, काठमाडौं । वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । कलेजको कार्यशैली र अभ्यासविरुद्ध दुई महिनादेखि आन्दोलन गर्दा पनि माग सम्बोधन नभएको भन्दै उनीहरूले पदबाट सामूहिक राजीनामा दिएका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूले असुरक्षित, अपमानजनक र विभेदपूर्ण […]

onlinekhabar.com · world

प्रधानमन्त्री बालेनको दिल्ली भ्रमणमा उठेका र छुटेका एजेन्डाहरू (भिडियो)

बालेन–मोदी वार्ता क्रममा उठेका कतिपय एजेन्डा संयुक्त प्रेस वक्तव्यमा नपरे पनि भारत भ्रमण सकिने बेलासम्म जारी संयुक्त वक्तव्यले तिनलाई सम्बोधन गरेका छन् । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत र एसोसियट सम्पादक जनार्दन बरालबीचको यो भिडियो समीक्षामा ती उठेका र छुटेका सवालबारे मन्थन गरिएको छ ।

onlinekhabar.com · world

ईपिजी प्रतिवेदन विगत भइसक्यो : भारतीय विदेश सचिव

७ मंसीर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)को प्रतिवेदन ‘विगत’ भइसकेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भ्रमण लगत्तै मिश्रीले यस्तो प्रतिक्रिया जनाएका हुन् । सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा मिश्रीले भने, ‘त्यो के रे, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, म भन्छु त्यो त विगतको कुरा भइसक्यो। […]

onlinekhabar.com · world

दिल्लीमा बालेनका २५ घण्टा : के गरे के भयो ?

बाढीपछिको पुनर्निर्माणका लागि घोषणा गरिएको आर्थिक सहयोग र विभिन्न विकास परियोजनाले नेपालको पुनर्निर्माण तथा पूर्वाधार विकासमा भारतको भूमिका निरन्तर रहने संकेत गरेका छन्।

onlinekhabar.com · world

धाम्रा र मुन्द्रा बन्दरगाह मागेको नेपाललाई भारतले किन दियो पारादीप र कान्डला ?

तेस्रो देशसँगको आयात-निर्यातमा कोलकाता-हल्दिया र विशखापट्नम बन्दरगाहको पहुँच मात्रै पाइरहेको नेपालले अन्य दुई उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाहको पहुँच मागिरहेको थियो । भारतले ती दुई राज्यकै तर फरक बन्दरगाह दिने सहमति जनायो । सहमतिको कार्यान्वयन पनि तत्काल हुने छैन ।

onlinekhabar.com · world

‘आर्थिक सहयोग र हवाई रुट सकारात्मक, सीमामा सरकार प्रवेश नै गर्न चाहेन’

भलै भैरहवा विमानस्थलमा अवतरण गर्न मिल्ने गरी प्राविधिक तहमा सहमति जुटेर सञ्चालनमा आउन अझै बाँकी छ, तर नीतिगत तहमा सहमति हुनुलाई सकारात्मक रूपमै लिनुपर्छ।

onlinekhabar.com · world

भर्नाको मुखमा निजी मेडिकल कलेजको बखेडा : सिट र शुल्क बढाऊ, नत्र पढाउँदैनौं

चिकित्सा शिक्षा आयोगले सिट र शुल्क निर्धारण गरेपछि निजी मेडिकल कलेज सञ्चालक फेरि असन्तुष्ट बनेका छन् । उनीहरूले भर्नाको मुखमा सिट र शुल्क बढाउन दबाब दिने पुरानै शैली दोहोर्‍याएका छन् ।

onlinekhabar.com · world

एनभिडियाको सीईओमा पुनर्बहाली भए जेन्सन हुआङ

७ मंसिर, काठमाडौं । एनभिडियाको सञ्चालक समितिले सोमबार जेन्सन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनर्बहाली गरेको घोषणा गरेको छ । कम्पनीका अध्यक्ष हार्भी सी जोन्सले एक विज्ञप्ति जारी गर्दै आफ्नो कम्पनीलाई उनीमाथि पूर्ण विश्वास रहेको बताउँदै सीईओमा पुनर्बहाली गर्ने निर्णय भएको जानकारी गराएका हुन् । ‘हामीलाई जेन्सनमाथि पूर्ण विश्वास छ र उहाँले कम्पनीको नेतृत्व […]

onlinekhabar.com · world

ग्रेटर नेपालको धङधङीबाट विकास कूटनीतिमा फर्किए बालेन

काठमाडौंको मेयर हुँदा होस् या सोसल मिडिया इन्फ्लुयन्सर हुँदा– बालेन पनि उग्र राष्ट्रवादको ज्वरो बढाउने नारा र पाराहरुमा विश्वास राख्थे । तर प्रधानमन्त्री बनेयता भने उनी व्यावहारिक र परिपक्व राजनीतिकर्मीमा बदलिने संकेत देखाइरहेका छन्, जसको आशाप्रद परीक्षण दिल्ली भ्रमणक्रममा भयो ।

onlinekhabar.com · world

प्रधानमन्त्री फर्कंदा स्वागतमा विमानस्थल पुगेका विराजभक्तले लगाए ‘र्‍याम्प ज्याकेट’

यो विमानस्थल सम्बन्धी अन्तर्राष्ट्रिय नियम हो । यसबाहेक नागरिक उड्डयनसँग सम्बन्धित राष्ट्रिय प्रोटोकलले पनि यसलाई अनिवार्य गरेको छ ।

onlinekhabar.com · world

डेढ अर्बको रङ्गशाला अन्तत: कर्णाली प्रदेश सरकारको स्वामित्वमा

कर्णाली प्रदेश सरकारले एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशाला लामो प्रतीक्षापछि सरकारको मातहतमा आएको हो।

onlinekhabar.com · world

सिंगापुरमा तलब वृद्धि सामान्य, दक्ष जनशक्तिलाई बढी लाभ

सिंगापुरमा सन् २०२७ मा कार्यरत कर्मचारी तथा नयाँ नियुक्त हुने जनशक्तिको तलब वृद्धि सामान्य रहने अपेक्षा गरिएको छ ।

onlinekhabar.com · world

आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवासँगै एन्फा फर्किए अध्यक्ष र महासचिव

४ मंसिरमा राखेपले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवा गरेसँगै एन्फा फर्किएको महासचिव राईले बताए ।

onlinekhabar.com · world

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ ।

onlinekhabar.com · world

चीन-अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा

चीनले गरिबी निवारणका क्षेत्रमा हासिल गरेको उपलब्धि अफ्रिकी मुलुक तथा विश्व दक्षिणका विकासशील राष्ट्रहरूका लागि दिगो विकास र आधुनिकीकरणको दिशामा उपयोगी अनुभव बन्न सक्ने विशेषज्ञहरूले बताएका छन् ।

onlinekhabar.com · world

प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ

‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं,’ खनालले भने ।

onlinekhabar.com · world

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताएका हुन्। स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उनको भनाइ छ ।

onlinekhabar.com · world

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

onlinekhabar.com · world

राष्ट्रिय खेलकुद : कसरी गरिंदै छ बसोबास व्यवस्थापन ?

बास व्यवस्थापन उपसमितिले ५ हजार ९०० बेड संख्या सुनिश्चित गरेको छ । ३५ सय खेलाडीका दरले तीन सिफ्टमा १० हजार ५०० खेलाडीको व्यवस्थापन गरिने छ । पहिलो चरणमा ५७ वटा होटेलमा खेलाडी व्यवस्थापन गरिने छ भने ४२ होटेल होल्डमा राखिएको छ ।

onlinekhabar.com · world

नेपाल ओर्लिएर बालेनले दिए मोदीलाई धन्यवाद

७ मंसिर, काठमाडौं । दुई दिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । भ्रमण सकेर उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । लगत्तै उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।

onlinekhabar.com · world

पोखरेलले अडान नछोडेपछि ओलीले दिए पद त्याग्न सुझाव

पार्टी पुनर्गठन, ७० वर्षे उमेर हद र दुई कार्यकालको अडान महासचिव पोखरेलले नछोडेपछि आक्रोशित बनेका ओलीले भेलामै उनलाई काम गर्न नसके पद त्याग्न सुझाव दिएका छन्।

onlinekhabar.com · world

दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक तीन नेपालीको उद्धार

वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ।

onlinekhabar.com · world

राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

onlinekhabar.com · world

बच्चाका लागि डाइपर प्रयोग गर्दा नगर्नुहोस् यी ५ गल्ती

अहिले साना बालबालिकालाई डाइपरको प्रयोग अनिवार्य जस्तै बनेको छ । कसैले नियमित यसको प्रयोग गर्ने गर्छन् भने कसैले राति सुत्ने बेला वा बच्चालाई टाढाको यात्रामा गराउने बेलामा मात्रै डाइपर लगाइदिने गर्छन् । यसले शिशुको हेरचाहमा निकै सहजता ल्याइदिएको छ । बच्चालाई लामो समयसम्म सुख्खा र आरामदायी राख्न मद्दत गर्छ । यद्यपि, यसको गलत प्रयोगले शिशुको […]

onlinekhabar.com · world

लिबिया नजिकै रुसी जहाज डुबाएको जेलेन्स्कीको दाबी

युक्रेनी सेनाले लिबियाको तटीय क्षेत्रमा दुईवटा रुसी पानीजहाजमा आक्रमण गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार यो जानकारी दिएका हुन्।

onlinekhabar.com · world

सर्वोच्चको आदेश– एआई सम्बन्धी रिट नफर्काउनू, दर्ता गर्नू

७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) का बारेमा त्रिभुवन विश्वविद्यालय विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले रिट निवेदन दरपीठ (दर्ता गर्न अस्विकार गर्ने) आदेश बदर गरेको हो । विश्वविद्यालयहरूले आफूखसी मापदण्ड बनाएर लागू गरेको र विद्यार्थीहरूमा त्यसको मार परेको दावी सहित पेश […]

onlinekhabar.com · world

जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा

सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ।

onlinekhabar.com · world

सरकारको सन्देश : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला

७ मंसिर, काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ । त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गरेर मोवाइलमा आउने आपतकालीन सन्देशबाट नआत्तिन आग्रह गरेको छ । ‘सूचना तथा सञ्चार मन्त्रालय र गृह […]

onlinekhabar.com · world

दिसाबाट पनि उपाचार, के हो दिसा प्रत्यारोपण ?

दिसा, शरीरबाट बाहिर निस्कने अनावश्यक फोहोर । तर, यही दिसा कुनै व्यक्तिको गम्भीर रोग निको पार्न उपयोगी हुन सक्ने विज्ञानले खोज गरेको छ । चिकित्सा विज्ञानमा अहिले एक व्यक्तिको दिसा अर्को व्यक्तिको आन्द्रामा प्रत्यारोपण गरेर उपचार गर्ने विधि प्रयोग भइरहेको छ । सुन्दा अनौठो लागे पनि यो कुनै काल्पनिक कुरा होइन । यसलाई ‘फिकल माइक्रोबायोटा […]

onlinekhabar.com · world

बङ्गलादेशको ग्रामीण बैंकहरूमा किन आक्रमण बढिरहेका छन् ?

गत हप्ता आक्रमणकारीहरूले काशियानीस्थित ग्रामीण बैंकको एक शाखामा आक्रमण गरे। उनीहरूले फर्निचर र उपकरणहरू मात्र तोडफोड गरेनन्। उनीहरूले करिब तीन दशकदेखि जम्मा गरिएका रेकर्डहरू पनि नष्ट गरे।

onlinekhabar.com · world

बालेनको भारत भ्रमण गौरवको क्षण : सीके राउत

७ मंसिर, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई गौरवको क्षणको संज्ञा दिँदै विश्वका शक्ति राष्ट्रहरू पनि मधेशी प्रधानमन्त्रीसँग उभिनुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। सोमबार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले विचार, असहमति र पार्टी आ–आफ्नो ठाउँमा रहे पनि सम्पूर्ण मधेश प्रधानमन्त्री शाहप्रति गौरवान्वित रहेको उल्लेख गरेका […]

onlinekhabar.com · world

ज्येष्ठ नागरिक तथा बाल हेरचाहमा सहयोग बढाउन चीनले निर्धारण गर्‍यो सन् २०३० का लक्ष्यहरू

चीनले सन् २०३० सम्ममा ज्येष्ठ नागरिक र बालबालिकाको हेरचाह गर्ने सुविधाहरूको स्तरोन्नति गर्न नयाँ उपायहरू ल्याउने भएको छ ।

onlinekhabar.com · world

१०औं राष्ट्रिय खेलकुद प्रचारप्रसारका लागि सुर्खेतमा र्‍याली

७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि सुर्खेतमा र्‍याली गरिएको छ । राष्ट्रिय खेलकुदका खेल सुरु हुने एक दिनअघि सुर्खेतमा सांस्कृतिक झाँकीसहित र्‍याली गरिएको हो । र्‍यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, मन्त्री, सांसद, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्दसहित […]

onlinekhabar.com · world

‘सुनबुकी फूल’ मा पल र सनिषाको जोडी

काठमाडौं । अभिनेता पल शाह तथा अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको युट्युब च्यानलमार्फत सोमबार दिउँसो भिडियो सार्वजनिक गरिएको हो । गीतमा मिलन नेवार र मार्मिक लामाको स्वर रहेको छ । गीतका शब्द राजनराज शिवाकोटी तथा गोविन्द भट्टको रहेका छन् । संगीत राजनराज शिवाकोटीको […]

onlinekhabar.com · world