प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन
Pokhara Metropolitan City has stepped up market monitoring in Kaski during Tihar to discourage artificial plastic flower garlands and promote locally made natural flower garlands. The monitoring is focused on shops selling plastic garlands. The government has banned the production, import, sale, distribution and storage of plastic flower garlands.
कास्की । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूल मालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूल मालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य फूल मालाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको हो । महानगरपालिकाको आर्थिक विकास […]