तिहारअघि १७ हाइड्रोपावरले घोषणा गरे लाभांश, कुनले कति दिदैंछन् ?

bizkhabar.com · world

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ वटा हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने १७ कम्पनीहरुमध्ये ६ कम्पनीको सेयर खरिद गर्नेले अझै लाभांश पाउनेछन् । हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा माउन्टेन इनर्जी रहेको छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१.०५ प्रतिशत […]

Read full article → Compare