यस्तो छ आजकाे विदेशी मुद्रा विनिमयदर
Full story
Nepal Rastra Bank has set the foreign exchange rates for today, 23 Kartik, in Kathmandu. The buying rate for one US dollar is 149 rupees 96 paisa, and the selling rate is 150 rupees 56 paisa. The buying rate for one euro is 167 rupees 12 paisa.
२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]