खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार
Full story
The film Kabaddi-5: After the Final Match saw its business fall sharply after an aggressive opening. In the most recent week, its earnings dropped to 1 crore 63 lakh. In its first week, it had earned more than 10 crore.
आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा बढी आम्दानी गरेको थियो । दसैँको छेको पारेर प्रदर्शनमा आएका अन्य तीन नेपाली फिल्मजस्तै ‘कबड्डी’ ले पनि अपेक्षित बजार लिन सकेन […]