पोखराले टस जितेर कर्णालीविरुद्ध ब्याटिङ गर्दै
Full story
The only Nepal Premier League match on Monday is between Pokhara Avengers and Karnali Yaks. Pokhara won the toss and chose to bat first. It is Pokhara's first day match this season. Pokhara made three changes for the game.
२३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार एक मात्र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजको छ । पोखराले यस सिजन पहिलो पटक डे म्याच खेल्दैछ । पोखराले तीन परिवर्तन गरेको छ । सागर ढकाल, सुदिप अर्याल र सदिरा समाराविक्रमाको स्थानमा सन्नी विक, […]