अमेरिकी डलरको सिक्कमा ट्रम्पको अनुहार, कानुनी छिद्रको फाइदा उठाउँदै आफ्नै प्रचार
अमेरिकाको २५०औं वार्षिकोत्सवको अवसर पारेर युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित एक डलरको नयाँ सिक्का सार्वजनिक गरेको छ। अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर मुद्रामा राखिएको यो विरलै घट्ने घटना हो।
Read full article →