म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु : ट्रम्प

onlinekhabar.com · world
Full story

US President Donald Trump said in a CBS News 60 Minutes interview that he is a religious person and therefore will go to heaven. During the conversation, he discussed his life, death, his anger toward political enemies, and unidentified flying objects. The remarks were among several unexpected disclosures in the interview.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू (युएफओ) बारे कयौँ रोचक तथा अनपेक्षित खुलासा गरेका छन्। आफ्ना दुई कार्यकालमा धेरैपटक ज्यान मार्ने प्रयासहरूबाट जोगिन सफल भएका ८० वर्षीय ट्रम्पले यस अन्तर्वार्तामा मृत्युपछिको जीवन र वायुसेनाका पाइलटहरूसँग भएका भेटघाटबारे […]

Read full article → Compare