सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू
Full story
CPN (UML) leaders in Koshi Province have again begun visiting party chairman KP Sharma Oli's residence in Gundu, Bhaktapur, as part of efforts to change the provincial government's leadership. The moves followed a meeting by some Koshi Province leaders on Tuesday. According to the leaders, attempts to change the government have restarted.
३ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नेकपा एमालेका नेताहरू फेरि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवास धाउन थालेका छन् । मंगलबार कोशी प्रदेशका केही नेताहरूले भेटवार्ता गरेसँगै सरकार फेर्ने कसरत फेरि सुरु भएको नेताहरू बताउँछन् । यसअघि गत साउनमा पनि मुख्यमन्त्री फेर्ने प्रयास भएको थियो । सम्भव नभएपछि एमाले नेतृत्व […]