रुसद्वारा युक्रेनको किभमा मिसाइल र ड्रोन आक्रमण, कम्तीमा ९ जनाको मृत्यु

onlinekhabar.com · world

रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण गरेको छ । आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक बताएका छन् । आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि क्राइमिया पुलमा भएको […]

Read full article → Compare