चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार घाइते
४ मंसिर, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरीका २५ वर्षीय रमेश चौधरी रहेका छन् । दुर्घटनामा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा घाइते […]