चीनबाट अडियो संवाद बाहिरिएकोबारे रास्वपा सांसद न्यौपानेले के भने ?
४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सांसदहरूले गरेको कुराकानीको अडियो संवाद विवादित भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सांसद न्यौपानेले नै सार्वजनिक गरेको एक भिडियोमा विपक्षी दलहरूका नेताहरूमाथिको टिप्पणी थियो । उक्त संवादका क्रममा उनीहरूले कांग्रेसको आधिकारिकता शेरबहादुर देउवा पक्षलाई दिनुपर्ने, एमाले अध्यक्ष केपी शर्मा ओली र […]