एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छन् । हाल सुदूरपश्चिम ५ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट ४ […]