काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि
Full story
Nepali tea exports to India through the eastern border point at Kakarbhitta have risen significantly, according to a report from Bhadrapur, Jhapa, dated 24 Kartik. The quantity exported in the same period this fiscal year was nearly double that of Ashoj in the previous fiscal year. The report cites data from the Mechi Customs Office.
२४ कात्तिक, भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा रु ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ […]