रविको शुभकामना– शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस्
Full story
Ravi Lamichhane, chair of the Rastriya Swatantra Party, said festivals should strengthen love, goodwill, unity and mutual trust among families, society and communities. Greeting people on the occasions of Tihar, Nepal Sambat and Chhath, he expressed the belief that such celebrations deepen these bonds.
२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिँदैसभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो […]