एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै
Full story
Gold investors earned a 17 percent price return over one year, with the price per tola rising from 241,500 rupees on Kartik 24 last year to 284,300 rupees now. The report, dated Kartik 24 in Kathmandu, frames this as the one-year gain in the Nepali market. Its headline also says silver delivered an even higher return, though no silver figures are given in the available text.
२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन अहिले २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको छ । यद्यपि गत वर्षको माघ १५ गते सुनको मूल्य तोलामा […]