पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

onlinekhabar.com · world

अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै फाल्नुपर्‍यो ।’ आफ्नै घरखर्चबाट सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन् अनिकेतले। उनी हरेक दिन आफ्नो क्षेत्रका कुकुरलाई खाना खुवाउँछन् र तिनीहरूको रेखदेख गर्छन् । तर, अहिले तिहारको बेला आफूले खाना दिने […]

Read full article → Compare