आज भाइटीका मनाइँदै, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
Full story
Bhai Tika is being celebrated today, the last day of Tihar, with brothers receiving tika from their sisters. The festival is observed every year on Kartik Shukla Dwitiya and is a main part of Tihar, Nepal's second-largest festival. The auspicious time for Bhai Tika today is 11:07 a.m.
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई […]