संकटमा रैथाने बासमती धान : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै

bizkhabar.com · world

उदयपुर । कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको उदयपुरको रैथाने बासमती धानको खेती पछिल्लो समय संकटमा परेको छ। छोटो समयमै बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धानप्रति कृषकको आकर्षण बढ्नु, सिँचाइको अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत वृद्धि हुनुले यहाँको परम्परागत बासमती खेती लोप हुने अवस्थामा पुगेको हो। विशेष गरी त्रियुगा […]

Read full article → Compare