वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो, धान आयातमा पनि उल्लेख्य कमी

bizkhabar.com · world
Full story

In the first three months of the current fiscal year 2083/84, food grain imports through the Birgunj border point fell by about 63% compared with the same period in the previous fiscal year. Birgunj Customs Office data for Shrawan to Ashoj covers grains including rice, maize, wheat, paddy, malt, buckwheat and millet. The report also points to a notable drop in paddy imports.

वीरगञ्ज । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ । […]

Read full article → Compare