आजको मौसम : यी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना
Full story
Nepal is under the influence of a low-pressure system in the upper atmosphere, according to the Weather Forecasting Division of the Nepal Meteorological Department. Today the Himalayan and hilly regions have partial cloud cover, while the weather elsewhere in the country is mainly clear. The forecast names Koshi, Bagmati and Gandaki provinces, where light rain is possible in some places.
काठमाडौं । हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको […]