आइएमई लाइफको बिग सावधिक जीवन बीमा योजना सार्वजनिक, बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ
Full story
IME Life Insurance has launched a new IME Big Savings Life Insurance Plan for Laxmi Puja, starting Kartik 22. The plan combines savings and life protection and includes a loyalty bonus. Policyholders who continue the policy for the specified period are offered an additional benefit through the loyalty bonus.
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लक्ष्मीपूजाको अवसरमा कात्तिक २२ गतेदेखि लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनस मार्फत थप लाभ प्रदान गर्नेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा […]