जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित
Full story
The only fisheries development center in Gandaki Province has not been able to operate according to its founding objectives. It lacks adequate land and technical manpower. The center is located in Mirmi, Kaligandaki Rural Municipality-7, Syangja.
२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध गराउनेदेखि प्राकृतिक जलस्रोतमा माछाको संख्या बढाउनेसम्मका जिम्मेवारी पाएको छ । तर आवश्यक पूर्वाधारको अभावमा केन्द्रले सेवा विस्तार गर्न सकेको […]